सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तर्फ व्यवस्था गर्ने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलिम पदार्थको मूल्य घटाउने तर्फ व्यवस्था गर्ने बताएका हुन् ।
त्यसैगरी, अब पेट्रोल पम्पहरुले रियल टाइम विद्युतीय बिल जारी गर्ने व्यवस्था गरिने भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस