Like us!
Follow us!
Connect us!
Watch us!

विमान दुर्घटना पछि खोजिने ब्ल्याक बक्स के हाे ?

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १५ : २३ मा प्रकाशित

विमान दुर्घटना पछि खोजिने ब्ल्याक बक्स के हाे ?

विमान दुर्घटना पछि खोजिने ब्ल्याक बक्सले विमान दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्दछ । यसमा विमान दुर्घटना हुनु अगिको विमानको डाटालाई स्टोर गर्दछ ।

यसमा विमानको जति, उचाई , तापक्रम लगायतका ८८ बटा विमान सम्बन्धी जानकारी रहन्छ । साथै दुर्घटना हुनु अघी २ घण्टा सम्मको संवादलाई रेकर्ड गर्दछ। जसले दुर्घटना कसरी भएको थियो भन्ने जानकारी प्राप्त हुन्छ।

ब्लाक बक्सको मद्दतले फेडेरल अभिएसन एडमिनिस्ट्रेसनले सन् १९५० देखि सुरक्षा मापदण्ड परिमार्जन गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको