Like us!
Follow us!
Connect us!
Watch us!

ट्विटर खरिद सम्झौता रद्द गर्ने एलन मस्ककाे चेतावनी

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १४ : २१ मा प्रकाशित

ट्विटर खरिद सम्झौता रद्द गर्ने एलन मस्ककाे चेतावनी

एलन मस्कले ट्विटर खरिद सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । 

एलन मस्कले ट्विटरमा रहेका बट र फेक अकाउण्टको आधिकारिक जानकारी नदिएको भन्दै उक्त खरिद प्रक्रिया रद्द गर्ने धम्की दिएका छन्।

एलन मस्कले ट्विटर खरिद सम्झौता करिब २ महिना अगाडि ४४ अर्ब बिलियन डलरमा गरेका थिए। 

मार्चमा उनले ट्विटरमा रहेका फेक अकाउन्टको आधिकारिक जानकारी दिन माग गरेका थिए र ट्विटरले आधिकारिक जानकारी नदिएको खण्डमा खरिद सम्झौता अगी नबढाउने चेतावनी दिएका थिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको