Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकको कारण अन्य सामाजिक सञ्जालको सेयरमा गिरावट

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १४ : ५२ मा प्रकाशित

टिकटकको कारण अन्य सामाजिक सञ्जालको सेयरमा गिरावट

पछिल्लो समय प्रयोगकर्ताहरुबीच टिकटकको लोकप्रियता बढ्दै गएको छ । अन्य सामाजिक सञ्जाल त्याग गर्ने प्रयोगकर्ताको संख्या उच्च देखिएको जसको प्रतक्ष्य असर उनीहरूको सेयर मूल्यमा देखा परेको छ ।

सामाजिक सञ्जाल (फेसबुक र इन्स्टाग्राम) मेटाको सेयरमूल्य २०२२ मा ४०% बढीको गिरावट आएको छ । सामाजिक सञ्जाल स्न्यापच्याटको सेयरमूल्यमा ६७% को गिरावट आएको छ । ट्विटरको सेयरमूल्य एलन मस्कले खरिद सम्झौता गरेता पनि ११% को गिरावट देखिएको छ । गुगल र युट्युबको सेयरमूल्यमा पनि १५% बढीको गिरावट आएको छ ।

सामाजिक सञ्जालको सेयर मूल्य गिरावट आउनुमा प्रयोगकर्ता टिकटकमा स्विच हुनु हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको