Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार बिना अर्थतन्त्र उठ्दैन:तिलक कोइराला(भिडियो)

अर्थ संसार

आइतबार, ०१ असार २०८२, ०८ : ४८ मा प्रकाशित

नेपालको पूँजी बजार लामो समयदेखि सुस्त अवस्थामा रहँदै आएको छ। यस सन्दर्भमा अनुभवी लगानीकर्ता तिलक कोइरालाले "लगानीकर्ता को आवाज" शृंखलाको नयाँ एपिसोडमार्फत पूँजी बजारको यथार्थ अवस्थामाथि गहिरो विश्लेषण प्रस्तुत गरेका छन्। बजारको दीर्घकालीन जडता, बजेटपछिको वातावरण र आगामी सम्भावनाबारे उनले स्पष्ट र तथ्यमा आधारित धारणा सार्वजनिक गरेका हुन्।

प्रस्तुत छ अन्तर्वार्ता:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको