Like us!
Follow us!
Connect us!
Watch us!

राती १० बजे सम्म पनि भएन तिलक कोइरालाको रिहाई, प्रहरी हिरासतबाटैआमरण अनसन जारी

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, २२ : १३ मा प्रकाशित

राती १० बजे सम्म पनि भएन तिलक कोइरालाको रिहाई, प्रहरी हिरासतबाटैआमरण अनसन जारी

सिंहदरबारस्थित प्रहरी कार्यालयकाे हिरासतबाटै तिलक काेइरालाको रिहाई अझै भएको छैन भने उनले त्यहिँ आमरण अनसन सुरू गरिसकेका छन्। 

पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित आफ्नै नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका उनीसहित अन्य ५ जना लगानीकर्ताहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लगेकाे छ । त्यहाँबाटै उनले  आमरण अनसनकाे घाेषणा गरेका हुन् ।

लगानीकर्ताको आन्दोलनमा प्रहरी दमन, तिलक कोइराला पक्राउ

त्यसैगरी, उनलाई साथ दिन पक्राउ परेका अन्य ४ जना लगानीकर्ताहरूले पनि रिले अनसन गर्ने घाेषणा गरेका छन् ।उनीहरु पनि अझै हिरासत मै रहेका छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको