नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर धितोकर्जामा लगाईएको ४/१२ को क्याप पुनरावलोकन हुनु अति आवश्यक रहेको बताएका छन् ।
बोर्डको तीसाैँ वार्षिकोत्सवको अवसरमा बोल्दै हमालले मार्जिन प्रकृतिको सेयर धितोकर्जामा लगाईको सिमाका कारण सेयर बजार निरन्तर घटिरहेको भन्दै उनले यो नीतिको पुनरावलोकनको आवश्यकता औँल्याएका हुन् ।
त्यस्तै, मर्जरमा जाने कम्पनीहरुको कारोबार रोकिने प्रावधानको बारेमा पनि राष्ट्र बैंक र बोर्डबीच छलफल भएको र छिट्टै यो व्यवस्थाको अन्त्य हुने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस