Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्दै गोर्खाज फाइनान्स, कसरी किन्ने ?

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०७ : ४२ मा प्रकाशित

आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्दै गोर्खाज फाइनान्स, कसरी किन्ने ?

गोर्खाज फाइनान्सले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । आज विहिबार एक सूचना प्रकाशन गर्दै बैंकको नाममा रहेको अचल सम्पत्ति बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकको नाममा दर्ता रहेको विभिन्न अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गरिने भएको हुँदा यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको र उक्त अचल सम्पत्ति खरीद गरी लिन इच्छुक व्यक्तिहरुले सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सकिने बैंकले जनाएको छ ।

शिलबन्दी बोलपत्र असार ८ गतेसम्म बैंकको केन्द्रीय कार्यालय, काठमाण्डौ, डिल्लीबजारस्थित कर्जा अशुली विभागमा कार्यालय समयभित्र प्राप्त भई सक्नु पर्नेछ ।

फाइनान्सको सूचना यस्तो छः

62a153ef24137.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको