Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूको वृहत आन्दोलन सुरू, संगठनसहित मर्चेन्ट बैंक र ब्रोकरको बाक्लाे उपस्थिती

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १५ : २९ मा प्रकाशित

लगानीकर्ताहरूको वृहत आन्दोलन सुरू, संगठनसहित मर्चेन्ट बैंक र ब्रोकरको बाक्लाे उपस्थिती

सेयर लगानीकर्ताहरूको पाचौँ दिनको आन्दोलन आज माइतिघरमा सुरू भएको छ । आजको आन्दोलनका विभिन्न संघ संगठनहित, मर्चेन्ट बैंक र ब्रोकरहरूको समेत बाक्लो उपस्थिती देखिएको छ । 

बजार विरोधी नीतिहरू खारेज गर्न भन्दै नारा लगाएर लगानीकर्ताहरूले विराेध गरिरहेका छन् । अबकाे केही बेरमा माइतिघरबाट नयाँ बानेश्वरसम्म र्याली पास सुरू हुनेछ ।

यतिबेला लगानीकर्ताहरूकाे नाराले माइतिघर तातेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको