Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वडीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १२ : ४६ मा प्रकाशित

पूर्वडीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

पूर्वडीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । 

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट लड्ने भएका पार्टीले जानकारी दिएकाे छ ।

नेपाल सुशासन पार्टीले देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको