Like us!
Follow us!
Connect us!
Watch us!

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन नेप्सेको आग्रह

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०८ : ०५ मा प्रकाशित

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नु पर्ने भएकोले यो सूचना जारी भएको १० दिनभित्र नेप्सेमा निवेदन पेस गर्नु सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई नेप्सेले आग्रह गरेकन् हो ।

नेप्सेले प्रकाशन गरेको सूचनाः

62aa937cb0903.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको