Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी, प्रतिनिधि सभाको चुनाव लड्ने तयारी

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १४ : ४६ मा प्रकाशित

रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी, प्रतिनिधि सभाको चुनाव लड्ने तयारी

सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजन छाडेका छन्। बिहीबार टेलिभिजनको टिमले उनलाई औपचारिक बिदाइ गरेको छ ।

उनी प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरिरहेका बताइएकाे छ । यस विषयमा उनले कुनै औपचारिक जानकारी भने हालसम्म दिएका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको