Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारका लगानीकर्ता नवराज बजगाई भन्दै छन् कुन शहरमा हरायौं प्रिया

अर्थ संसार

विहीबार, ०२ असार २०७९, २३ : ११ मा प्रकाशित

सेयरबजारका लगानीकर्ता नवराज बजगाई भन्दै छन् कुन शहरमा हरायौं प्रिया

सेयर बजारका लगानीकर्ता तथा ज्योमेट्रिक इन्जिनियर नवराज बजगाईले “कुन सहरमा हरायौं प्रिया”  बोलको गीत  सार्वजनिक गरेका छन् ।

“कुन सहरमा हरायौं प्रिया” बोलको गीत साइराम पिक्चर्सको च्यानलमार्फत गीत सार्वजनिक भएको छ।  गीतको संगीत र लेख्न गायक स्वयम नवराज बजगाईले गरेका छन् भने गीतमा उनीसंगै कलाकार जुना कार्की र सम्झना सापकोटाको अभिनय रहेको छ। 

हेर्नुहोस भिडियो 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको