Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने,  प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ११ : २७ मा प्रकाशित

ट्रेड टावरले आईपीओ निष्कासन गर्ने,  प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

ट्रेड टावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्ने तयारी गरिरहेकाे छ ।

प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको