Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १७ : ३१ मा प्रकाशित

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने भएको छ । 

बैंककाे आज (असार ७ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ काे वित्तिय विवरणहरू स्विकृतकाे लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेकाे छ । 

साथै, आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय भएकाे पनि बैंकले साेही सूचनामा उल्लेख गरेेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना प्रकारकाे छ :

62b1b1e7baaa4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको