भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमा निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ । उनीहरुका परिवारलाई भने नेपाली सेनाको भैरवनाथ गणमा लगिएको छ ।
उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको भनिएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस