Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलकाे आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको म्याद थप

अर्थ संसार

सोमबार, २० असार २०७९, १२ : ५३ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलकाे आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको म्याद थप

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु वैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै  रु २००० मा आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको भने म्याद असार ३२ गते सम्मलाई थप गरेको छ । 

नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो शेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको