Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

अर्थ संसार

बुधबार, २२ असार २०७९, १३ : ५९ मा प्रकाशित

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

सरकारले (असार २६ गते, आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   

मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अब आगामी आइतबार सेयर बजार पनि बन्द हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको