Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालय अब प्रधानमन्त्रीको हातमा

अर्थ संसार

बुधबार, २२ असार २०७९, २२ : ४६ मा प्रकाशित

अर्थ मन्त्रालय अब प्रधानमन्त्रीको हातमा

बुधबार संसदमा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले छानबिनलाई सहयोग गर्न मार्ग प्रशस्त गर्ने भन्दै पदबाट राजिनामा दिएको घोषणा गरे। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले नै सम्हाल्ने भएका छन् ।।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको