Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, २१ : ३९ मा प्रकाशित

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।

मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको ललितपुर महानगरपालिकाले जानकारी गराएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको