Like us!
Follow us!
Connect us!
Watch us!

‘देशको अर्थतन्त्र त्यति खराब पनि छैन जति देखाएर तर्साउन खोजिएको छ’

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १५ : ५१ मा प्रकाशित

‘देशको अर्थतन्त्र त्यति खराब पनि छैन जति देखाएर तर्साउन खोजिएको छ’

नेपालको अर्थतन्त्रको अवस्था हल्ला गरिए जस्तो खराव अवस्थामा नरहेको बताउछन् वित्त विश्लेषक मुक्ति अर्याल । अहिले विभिन्न माध्यामहरुबाट जसरी नेपालको अर्थतन्त्रका बारेमा जसरी नकारात्मक विश्लेषण गरिएको छ वास्तविक रुपमा देशको अर्थतन्त्र त्यस्तो अवस्थामा नरहेको उनको तर्क छ । 

‘Economy and financial condition त्यति खराब छैन जति देखाएर तर्साऊन खोजिएको छ। यसो गरिनुको अर्को कारण खराब नितीलाई ढाक छोप गर्न पनि हो । भ्रमको कारण हिजो मार्केट Fear मा थियो। तर सांझ केहि Financial Data आएपछि हिजै त्यो भ्रम तोडियो ।’ अर्यालले लेखेका छन्  ‘अझै Moneyary Policy को Fear छ, जुन आबश्यक भन्दा ज्यादा छ। त्यै Fear ले मार्केटलाई अझै Drag गरिरहेको छ। तर लगानीकर्ताले पनि यि यस्ता अनाबश्यक भ्रम हटाऊदै र तोड्दै जान आबश्यक छ।’

‘भ्रमको कारण हिजो मार्केट Fear मा थियो। तर सांझ केहि Financial Data आएपछि हिजै त्यो भ्रम तोडियो । अझै Moneyary Policy को Fear छ, जुन आबश्यक भन्दा ज्यादा छ। त्यै Fear ले मार्केटलाई अझै Drag गरिरहेको छ। तर लगानीकर्ताले पनि यि यस्ता अनाबश्यक भ्रम हटाऊदै र तोड्दै जान आबश्यक छ।’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको