Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्किँदै अर्थतन्त्र

पत्रपत्रिका

बुधबार, २९ चैत्र २०७९, ०६ : ४४ मा प्रकाशित

लयमा फर्किँदै अर्थतन्त्र

कोभिड - १९ को प्रभाव को प्रभाव र रुस-युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।

राष्ट्र बैंकले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे ।

'अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,' उनले भने, 'अब ब्याजदर पनि घट्दै जान्छ ।'आर्थिक अभियान दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको