Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पासपोर्ट विश्वकै सातौँ कमजोर

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १२ : ४४ मा प्रकाशित

नेपालको पासपोर्ट विश्वकै सातौँ कमजोर

नेपालको पासपोर्ट विश्वकै सातौं कमजोर पासपोर्टको सूचीमा परेकाे छ । बेलायतको लण्डनस्थित हेन्ली पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाल १०६ औं स्थानमा रहेको छ ।

सबैभन्दा बढी मुलुकमा अनएराइभल भिसा पाउने कुरालाई आधार मान्दै ११२ देशमा गरिएको सर्वेअनुसार नेपाल १०६ औं स्थानमा रहेको हाे । यसअघि नेपाल १०९ औं स्थानमा थियो ।

त्यस्तै, नेपाललाई विश्वका कुल ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको उक्त रिपोर्टमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको