Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना बीमाको ११ अर्ब अझै भुक्तानी हुन बाँकी

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १३ : ३३ मा प्रकाशित

कोरोना बीमाको ११ अर्ब अझै भुक्तानी हुन बाँकी

कोरोना बीमा बापतको ११ अर्ब रूपैयाँ अझै भुक्तानी हुन बाँकी रहेकाे छ । 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेकाे ५९औँ वार्षिक प्रतिवेदनमा सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएकाे छ । 

कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले भुक्तानी गर्न बाँकी दाबी ११ अर्ब ८२ करोड २१ लाख रहेको छ । कोरोना बीमा दाबी समयमै भुक्तानी गराउनुपर्ने कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको