Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव, सचेतक मीन विश्वकर्मा

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १७ : १४ मा प्रकाशित

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव, सचेतक मीन विश्वकर्मा

नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले बुधबार उनीहरूलाई नियुक्त गरेका हुन्।

यसअघि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण थिए। उनी एक वर्षअघि नै गृहमन्त्री बनेका थिए। कांग्रेस सचेतक पुष्पा भुसाल गत साता मत्रै उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएका थिए ।

देउवाले प्रमुख सचेतकको जिम्मेवारी दिएका चित्रलेखा यादवले उपसभामुख उपसभामूखको भुमिका निर्वाह गरीसकेकी छिन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको