Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १३ लाख ६६ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

आइतबार, ०८ साउन २०७९, १७ : २२ मा प्रकाशित

नेप्सेमा १३ लाख ६६ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे ११ प्रतिशत बाेनस बापतकाे १३ लाख ६६ हजार ५ सय ७२ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीकाे जेठ ३० गते, साेमबार सम्पन्न भएकाे ७३औँ वार्षिक साधारण सभाले  सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको