Like us!
Follow us!
Connect us!
Watch us!

भारतको अर्थतन्त्र सन्तुलनमा छ : अर्थमन्त्री निर्मला सीतारमण

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १५ : २८ मा प्रकाशित

भारतको अर्थतन्त्र सन्तुलनमा छ : अर्थमन्त्री निर्मला सीतारमण

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतको अर्थतन्त्र सन्तुलनमा रहेको बताइएकी छिन् । बढ्दो मूल्यले केन्द्रीय बैंकले लिएको लक्ष्य पूरा गर्न असहज सृजना भएको भएता पनि मुद्रास्फीति दरलाई ७% कायम गर्न अधिकारीहरू लागिरहेका उनले बताइन्। 

“हामीले मुद्रास्फीति नियमन गरिरहेका छौँ, ७% भन्दा कम कायम गर्नेछौँ।”, उनले भनिन् ।

रसिया युक्रेन युद्धका कारण सप्लाई चेनमा समस्या आउँदा विश्वब्यापी रूपमा मुद्रास्फीति दर बढिरहेको छ र विभिन्न राष्ट्रहरूको बैंकरप्ट भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको