भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतको अर्थतन्त्र सन्तुलनमा रहेको बताइएकी छिन् । बढ्दो मूल्यले केन्द्रीय बैंकले लिएको लक्ष्य पूरा गर्न असहज सृजना भएको भएता पनि मुद्रास्फीति दरलाई ७% कायम गर्न अधिकारीहरू लागिरहेका उनले बताइन्।
“हामीले मुद्रास्फीति नियमन गरिरहेका छौँ, ७% भन्दा कम कायम गर्नेछौँ।”, उनले भनिन् ।
रसिया युक्रेन युद्धका कारण सप्लाई चेनमा समस्या आउँदा विश्वब्यापी रूपमा मुद्रास्फीति दर बढिरहेको छ र विभिन्न राष्ट्रहरूको बैंकरप्ट भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस