Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडपछि धेरैजना सेयर बजारका विज्ञ भएका छन् : शर्मा

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १६ : ३९ मा प्रकाशित

कोभिडपछि धेरैजना सेयर बजारका विज्ञ भएका छन् : शर्मा

नेपाल धितोपत्र बोर्डका कामु उप कार्यकारी नृदेशक नारायण प्रसाद शर्माले कोभिडपछि धेरै जना सेयर बजारका विज्ञ बनेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजकाे आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

"पछिल्लो समय बजार बढ्दै गर्दा धेरै जना नयाँ सेयर विज्ञको जन्म भएको छ," उनले भने "बढ्दो बजारमा आएका लगानीकर्ताहरुमा बजार त बढ्ने मात्र हो भन्ने कन्सेप्ट थियो तर अहिले त्यसमा केही मात्रामै भएपनि परिवर्तन आएको छ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको