Like us!
Follow us!
Connect us!
Watch us!

आईएमएफले रोक्यो नेपाललाई दिने ऋण, नेपाल राष्ट्र बैंकको अडिटमा प्रश्न

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १७ : २० मा प्रकाशित

आईएमएफले रोक्यो नेपाललाई दिने ऋण, नेपाल राष्ट्र बैंकको अडिटमा प्रश्न

नेपाल राष्ट्र बैंकको अडिटमा प्रश्न उठाँउदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ । बैंकको विदेशी विनिमय भित्र्याउने अडिट अन्तर्राष्ट्रिय फर्मबाट गराउनुपर्ने उसको माग छ । 

आईएमएफले ऋण रोकिएपछि सरकारले नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन प्रक्रियासमेत सुरू गरेको राष्ट्र बैंकले जनाएको छ ।

आईएमएफले ३८ महिनामा नेपाललाई ३९८.८ मिलियन डलर बराबरको रकम दिने गरी सम्झौता गरेको उक्त रकम सात किस्तामा यो रकम नेपालले पाउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको