Like us!
Follow us!
Connect us!
Watch us!

बालेनले भत्काए अल्फाबिटाको गैरकानुनी संरचना !

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १६ : ०० मा प्रकाशित

बालेनले भत्काए अल्फाबिटाको गैरकानुनी संरचना !

काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा बानेश्वरमा रहेको अल्फाबिटा कम्पेल्कसले बनाएको गैरकानुनी संरचना भत्काइएको छ । 

केहि समय अघि अल्फाबिटा पुगेको महानगरको टोलिलाई अल्फाबिटाले आँफुहरुले कुनै पनि गैरकानुनी संरचना नबनाएको दावी गरेको थियो । तर केहि समय पछि महानगरको टोली घरको नक्सा सहित कम्प्लेक्स पुगेर भत्काएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको