Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा, कति दिने भाे ?

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १७ : ५४ मा प्रकाशित

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा, कति दिने भाे ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । 

एनआईबिएल एस क्यापिटल लिमिटेडकाे आज (भदाै ९ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

630767a693613.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको