Like us!
Follow us!
Connect us!
Watch us!

रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, १२ : १६ मा प्रकाशित

रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, ठमेलस्थित रमादा एन्कोर होटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको