Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफकाे लाभांश घाेषणा : लगानीकर्तालाई छैन बोनस

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ११ : १२ मा प्रकाशित

नेपाल लाइफकाे लाभांश घाेषणा : लगानीकर्तालाई छैन बोनस

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीकाे हिजाे, भदाै ३० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजीकाे १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेकाे छ । कम्पनीले १५ प्रतिशत नगद र साे नगदमा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।

सूचना हेर्नुहाेस् :

632409ff4313f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको