Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १३ : ४८ मा प्रकाशित

एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा

एनएमबि बैंकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आइतबार नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो ।

बैंकको ३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई ११ असोजदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको