Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति र प्रधानसेनापतिबीच दुई घण्टा भलाकुसारी

पत्रपत्रिका

सोमबार, १० असोज २०७९, ०७ : ४६ मा प्रकाशित

राष्ट्रपति र प्रधानसेनापतिबीच दुई घण्टा भलाकुसारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति प्रभुराम शर्माले आज शिष्टाचार भेट गरेका छन् । शर्माले दिउँसो सवा ३ बजेदेखि झण्डै दुई घण्टा शीतल निवासमा भेट गरेका हुन् ।

सेनापतिले राष्ट्रपति भण्डारीसँग गर्नुभएको भेटवार्ताको विस्तृत विवरण सार्वजनिक भएको छैन । तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थिति,आगामी चुनावमा सेना परिचालन,भोलिदेखि फेरि लागि हुने पृतना संरचना र गत साता सैनिक मुख्यालय, भद्रकालीमा भएको चार वटै सुरक्षा अंगका प्रमुखहरुबीचको छलफल र कुराकानीको विषयलाई सबैले चासो दिइरहेको सन्दर्भमा भएको आजको भेटघाटलाई राजनीतिक क्षेत्रले अर्थपूर्ण ठानेको छ ।जनआस्थामा खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको