Like us!
Follow us!
Connect us!
Watch us!

दशैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

अर्थ संसार

सोमबार, १० असोज २०७९, १७ : १७ मा प्रकाशित

दशैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

यस वर्षको दशैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दशैँको पहिलो दिन हो भने १९ असोज बुधबार दशैँको टीकाको दिन हो । 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको