Like us!
Follow us!
Connect us!
Watch us!

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन, अर्को सातभरीनै कारोबार नहुने

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०८ : २३ मा प्रकाशित

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन, अर्को सातभरीनै कारोबार नहुने

दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको