Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको कल सेन्टर दशैंको बिदामा पनि सञ्चालनमा रहने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १६ : ०१ मा प्रकाशित

नेपाल लाइफको कल सेन्टर दशैंको बिदामा पनि सञ्चालनमा रहने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति Call Center सुविधा सुचारु राख्ने भएको छ ।   यस इन्स्योरेन्सले आफ्नो Call Center दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । 

आदरणीय ग्राहक महानुभावहरुले यस इन्स्योरेन्सको Call Center मा Call , इमेल, Whatsapp, Viber मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।  यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ। 

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको