राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।
निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।
जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु
क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क - नवीन शाही
प्रदेसभा ख- यज्ञ बहादुर शाह
क्षेत्र नं २ तिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख - राजु विष्ट
क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा
क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा। ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ
क्षेत्र नं ५स् प्रतिनिधिसभातर्फ डा।रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का
क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर
क्षेत्र नं ७ =प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा
क्षेत्र नं ८ स् प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क- केदार धमला
प्रदेश सभा ख- उद्धव थापा
क्षेत्र नं ९स् प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क-सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख-दिलीप कार्की
क्षेत्र नं १०स् प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क- उमेश सापकोटा
प्रदेश सभा ख-सूर्यबहादुर महर्जन
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस