Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको सिईओमा दाेहाेरिए पन्त

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १३ : १७ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको सिईओमा दाेहाेरिए पन्त

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको १३ असोजको निर्णयअनुसार २४ असाेजदेखि लागू हुने गरी पन्त पुन: सिइओ नियुक्त भएका हुन् ।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको