Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी, कसरी दिने आवेदन (विज्ञापन सहित)

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, ०६ : ५६ मा प्रकाशित

धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी, कसरी दिने आवेदन (विज्ञापन सहित)

नेपाल धितोपत्र बोर्डले रित्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । बोर्डले खुला तथा समावेशी गरी जम्मा २३ जना कर्मचारीहरुका लागि दरखास्त आह्वान गरेको हो । 

बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्म विभिन्न पदहरुमा दरखास्त माग गरेको हो । योग्यता पुगेका इच्छुक उमेद्वारहरुले कार्तिक १७ गतेसम्ममा सामान्य दस्तुरमा र कार्तिक २४ गतेसम्ममा दोब्बर दस्तुर सहित दरखास्त दिन सक्नेछन् । 

बोर्डले प्रकाशन गरेको विज्ञापनः

6348b86c8abb7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको