ऐनले खुलायो धितोपत्र बोर्डको अन्तरिम अध्यक्षको बाटो, कहिले नियुक्त होलान् अध्यक्ष ?
सम्पति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रबर्द्धनसम्बन्धि केही...
सम्पति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रबर्द्धनसम्बन्धि केही...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट प्रक्रिया अगाडी बढ्ने भएका छ। १९ मध्य छानिएका पाँच जनाले बिहीबार आफ्नो कार्ययोजना प्रस्तुत गर्ने तय भएको छ । ...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १९आवेदक माध्य पाँच जना छानिएको छ। ...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट आज निकाल्ने अन्तिम तयारी भएको छ। ...
अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पाइपलाइनमा रहेर पनि रोकिएका कम्पनीका आइपिओलाई तत्काल स्वीकृति दिन निर्देशन दिए। ...
अन्तत : नेपाल धितोपत्र बोर्डले पनि अर्थ मन्त्रालयलाई पुंजी बजार सुधारको कार्ययोजना पठाएको छ। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थमन्त्रालयमा आज सेयर बजार सुधारका लागि संयुक्त कार्ययोजना पेश गर्ने तयारी गरेको छ। ...
अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि सरोकारवालासँग छलफल गरी आवश्यक कार्ययोजना पेस गर्न निर्देशन दिए पछ्यात नेपाल धितोपत्र बोर्डले केहि लगानीकर्ता संगठनका नेतालाई बोलाएर बजार सुधारका लागि तत्काल सुधार...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि हाल सम्म चार जनाको आवेदन परेको छ । ...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका दर्खास्त आव्हान भएको छ । ...
नेपाल विद्युत प्राधिकरणले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै डेडिकेटिड तथा ट्रंक लाइन महशुल नतिर्ने उद्योगहरुको आईपीओ निष्काशन प्रक्रियामाथि चासो देखाएको छ । ...
धितोपत्र बोर्डले पायो निमित्त अध्यक्ष ...
नेपाल सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । ...
धितोपत्र बोर्डमा अनियमितता रोक्न भन्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफ्नो २१ महिने कार्यकाल पुस २० गते सकियो । ...
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले स्वीकृति दिएको छ। ...
कोही आँटिलो, सुरिलो अनि हिम्मतवाला बन्दै अघि बढ्न खोज्छ भने मानिसहरूले त्यसबेला हिन्दी फिल्म 'नायक' का हिरो अनिल कपूरलाई सम्झिन्छन् । फिल्ममा, एउटा सामान्य परिवारको मान्छे बेथिति विरुद्ध लड्दा लड्दै...
नेपाल धितोपत्र बोर्डका अध्यक्षको रुपमा रमेश हमालको २१ महिने कार्यकाल आज समाप्त भयो । नेपाल धितोपत्र बोर्डमा २०७८ को फागुनमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नियुक्त भएपछि धितोपत्र बजारका लागि विभिन्न उल्लेख्य...
नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। ...
सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकले १० बुँदे निर्देशन दिएको छ । बैठकमा जीवन बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा सेयर जारी गरेको र सर्वसाधारण लगानीकर्ताले प्रति सेयर अतिरिक्त मूल्य बहन गर्नुपरेको सम्बन्धमा परेको उजुरी...
लेखा समितिले दियो धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्न निर्देशन ...
हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ...
हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ...