Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता सेयर बेच्दै उषा इन्भेष्टमेन्ट

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, ०७ : ४२ मा प्रकाशित

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता सेयर बेच्दै उषा इन्भेष्टमेन्ट

उषा इन्भेष्टमेन्ट प्रा.लीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत अन्तर्गत सेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको