Like us!
Follow us!
Connect us!
Watch us!

मलाई नाम र धन चाँहिएको छैन, पैसाको लागि राजनिती गरेको हैनः बिनोद चौधरी

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १५ : २६ मा प्रकाशित

मलाई नाम र धन चाँहिएको छैन, पैसाको लागि राजनिती गरेको हैनः बिनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं उद्योगपति बिनोद चौधरीले आँफु राजनितीमा पैसाका लागि नआएको स्पष्टिकरण दिएका छन् । 

दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न आँफु राजनीतिमा आएको बताएका हुन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आँफु नाम, धन र पावरका लागि राजनितीमा नआएको स्पष्ट पारेका छन् । ‘म त यो उमेरमा आए मलाई नाम पनि चाहिएको छैन, धन पनि चाहिएको छैन शक्तिको पनि धेरै नजिक बसेर काम गरिसके अब मलाई त्यो पनि आवश्यक छैन’ उनले भने ‘अब कोहि काम गर्न चाँहाने व्यक्ति अगाडी आँउछ भने त्यसलाई म साथ दिन तयार छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको