Like us!
Follow us!
Connect us!
Watch us!

सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले मंगलबार सार्वजनिक बिदा दिने

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १६ : ५९ मा प्रकाशित

सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले मंगलबार सार्वजनिक बिदा दिने

सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले भाेलि मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ । भाेलि कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको हिजाे बिहान १०३ वर्षको उमेरमा निधन भएको थियाे । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको