Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रः मुख्य शहरहरुमा महिलाका लागि २४ सै घण्टा निशुल्क बस सेवा

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १३ : १८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रः मुख्य शहरहरुमा महिलाका लागि २४ सै घण्टा निशुल्क बस सेवा

रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज विहिबार आगामी मंशिर ४ गते हुने प्रतिनिधीसभा तर्फको निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको छ ।

उक्त वाचापत्रमा पार्टीले देशका मुख्य सहरहरुमा महिलाहरुका लागि २४ सै घण्टा निशूल्क बस सेवा सञ्चालन गर्ने वाचा गरेको हो । 

साथै सबै खालका हिंसा र असुरक्षित सामाजिक प्रचलन विरुद्ध हरेक पालिकामा मनोपरार्मशदाता, अधिवक्ता सुरक्षाकर्मी सहितको अत्याधुनिक सुविधा सम्पन्न आवसीय गृहहरु स्थापना गर्ने समेत वाचापत्रमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको