Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर बृद्धिको विरोधमा उद्योग वाणिज्य महासंघले आन्दोलन गर्ने

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १३ : ५४ मा प्रकाशित

ब्याजदर बृद्धिको विरोधमा उद्योग वाणिज्य महासंघले आन्दोलन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर बृद्धिको बिरुद्धमा आन्दोदन गर्ने भएको छ । महासंघले भोली शुक्रबार काठमांडौको माइतिघरमा ब्याजदर बृद्धिको बिरोधमा शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने भएको छ । 

बैंक तथा वित्तिय संस्थाहरुले ब्यवसायीहरुले धान्नै नसक्ने गरी क्रणको ब्याजदर बृद्धि गरेको भन्दा त्यसका बिरुद्धमा मौन आन्दोलनको आयोजना गरिएको महासंघले जनाएको छ । 

महासंघले शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म माईतीघरमा मौन विरोध कार्यक्रम गर्ने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको