Like us!
Follow us!
Connect us!
Watch us!

एलन मस्कले ट्वीटर किने लगत्तै पूर्व प्रेमिकाले डिलिट गरिन् अकाउन्ट

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १७ : ११ मा प्रकाशित

एलन मस्कले ट्वीटर किने लगत्तै पूर्व प्रेमिकाले डिलिट गरिन् अकाउन्ट

एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेदेखि ट्वीटरमा विभिन्न परिवर्तन गरिरहेका छन् । ट्वीटर प्रयाेगकर्तालाई एलन मस्कले विभिन्न झड्का दिइरहेका छन् ।

यसै क्रममा अर्काे एउटा खबर बाहिरिएकाे छ । एलन मस्कले ट्वीटर किने लगत्तै मस्ककी पूर्व प्रेमिकाले अकाउन्ट डिलिट गरेकाे पाइएकाे छ । 

मस्कको स्वामित्वमा ट्वीटर आएपछि ट्वीटर छोड्नेहरूको सङ्ख्या बाक्लाे छ । हलिउडका केही चर्चित कलाकारहरूले ट्वीटरबाट सधैँका लागि बिदा लिएका छन् । मस्ककी पूर्वप्रेमिका एम्बर हर्डले पनि ट्वीटर अकाउन्ट डिलिट गरेकी हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको