Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न, कति निस्कियाे स्वाप रेसियाे ?

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, १२ : ३७ मा प्रकाशित

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न, कति निस्कियाे स्वाप रेसियाे ?

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय गरेकाे छ । 

बैंक अफ काठमाण्डू लिमिटेडको असार १ गते बसेको संचालक समितिको २२६ औं बैंठकबाट बैंक अफ काठमाण्डु लि. र ग्लोबल आईएमई बैंक लि. एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे  थियाे ।

त्यस्तै, ग्लोबल आईएमई बैंककाे पनि असार १ गते नै बसेकाे सञ्चालक समितीकाे बैठकले अफ काठमाण्डुसंग एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे  थियाे ।

सूचना हेर्नुहाेस् :

6370950cc38e0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको