Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-१ मा मतान्तर फराकिलो बनाउँदै हरि ढकाल

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०६ : ५२ मा प्रकाशित

चितवन-१ मा मतान्तर फराकिलो बनाउँदै हरि ढकाल

चितवन १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार हरि ढकालले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । बिहान ५ बजेसम्मको मत गणनामा ढकालले आफ्ना निकटतम प्रतिद्धन्द्धीलाई ७ हजार भन्दा बढि मतले मतले पछाडि पारिसकेका छन् । 

ढकालले पछिल्लो अपडेट सम्ममा २४ हजार ९ सय ४९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्द्धी पुर्व अर्थमन्त्री एबं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले १७ हजार ७ सय ५३ मत पाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको